आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

काठमाण्डौ- मध्यपुर ठिमि नगरपालिका २ पेप्सी मनोहरा पुल स्थितमा महानगरीय प्रहरी वृत ठिमिबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा. ४ ख ७११० नम्बरको यात्रु बहाक बसका चालक र सह-चालकलाई पक्राउ गरेको छ । बसलाई चेकजाँचको क्रममा आवश्यक कागजपत्र नभएकोले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न निजहरूले नगद रू २५० रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा … Continue reading आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा